समाचार Archives | Page 6698 of 8635 | Khabarhub Khabarhub

आज अपराह्नपछि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना  

काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको…