Live on
Your Voice, Your Power
काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिलालाई सार्वजनिक जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन तथा निर्णय प्रक्रियामा सामेल गराउँदै समावेशी, न्यायपूर्ण र समतामूलक समाज सिर्जना गर्न नेपाल सरकार क्रियाशील रहेको बताएकी छिन् । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६५ औँ बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उनले सन् २०३० सम्ममा लैङ्गिक समानतासम्बन्धी दिगो विकास…