समाचार Archives | Page 6706 of 8631 | Khabarhub Khabarhub

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। आसन्न १४औं महाधिवेशनको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । सोमबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको बैठकको सहमति अनुसार केन्द्रीय समिति बैठक…