समाचार « Khabarhub

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् ।  स्कुल अफ डेमोक्रेसी नामक संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको ‘जनता र सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस–एमालेले सात बुँदे सहमति कार्यान्वयन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।   ‘एक वर्षअघि…