समाचार Archives | Page 6712 of 8631 | Khabarhub Khabarhub

फास्ट ट्रयाकको ठेक्का प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन (भिडियोसहित)

काठमाडौँ – प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोस्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताबारे अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा…