समाचार « Khabarhub

रास्वपाले माग्यो गृह, भूमिसुधार र सामान्य प्रशासन मन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखक, भूमि सुधारमन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा माग गरेका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा र भूमि सुधारमन्त्री अधिकारी तथा सामान्य प्रशासनमन्त्री गुप्ता घुस प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा माग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपित मन्त्रीहरूलाई…