समाचार « Khabarhub

काठमाडौँमा बालबालिकालाई दोश्रो डोजको खोप लगाउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोश्रो डोज खोप लगाउन सुरु गरिएको छ । दोश्रो डोजको खोप कार्यक्रम फागुन ५ गतेसम्म चल्ने महानगरपालिकाले जनाएको छ । १२ वर्षदेखि १७ उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइँदैछ । खोपका लागि महानगरभित्रका विद्यालयहरूलाई केन्द्र बनाइएको छ । वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी तोकिएका खोप…