समाचार « Khabarhub

भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण

लमजुङ– लमजुङको मस्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका अन्तर्गतका पाँच कृषक समूहलाई मेसिन प्रदान गरेको हो । केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली उन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक…