Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौँको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् । सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए…