समाचार Archives | Page 6743 of 8613 | Khabarhub Khabarhub

युवकको विभत्स हत्या

बारा– बाराको निजगढ नगरपालिका–९ मा एक युवकको विभत्स हत्या भएको छ । बुद्धचोक नजिकै घरमा एक्लै रहेका १८ वर्षीय रोहित शर्माको विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । कार्यालय प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार ती युवकको धारिलो हतियार प्रयोग गरि हत्या भएको हुन सक्ने आशंका…