समाचार « Khabarhub

खोटाङमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु

खोटाङ– खोटाङको रावाबेंसी–चिण्डेश्वरा सडकखण्डमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट चिण्डेश्वरातर्फ जाँदै गरेको ट्रयाक्टरले किचिएर स्थानीय मजदुर १३ वर्षीय रोशन विकको मृत्यु भएको हो । प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरमा सवार विक खस्दा सोही ट्रयाक्टरले किचिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । बालक सोही…