समाचार Archives | Page 6754 of 8585 | Khabarhub Khabarhub

मलेसियामा कोरोनाविरुद्धको खोप शुरू

क्वालालम्पुर– नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियामा पनि फाइजर बायोएनटेकले कम्पनीले उत्पादन कोरोनाविरूद्धको खोप शुरू भएको छ । खोप पहिलो डोज लगाउदै मलेसियाका प्रधानमन्त्री हियाद्दिन यासिनले सबैलाई कोरोनाविरूद्धको खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरेका छन् । प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्रालयका…