समाचार « Khabarhub

पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गरौँः प्रहरी महानिरीक्षक क्षेत्री

गोरखा– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गोरखा जिल्ला प्रहरी कार्यालयमा भएको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा महानिरीक्षक थापाले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागि प्रहरी दिनरात खटिनुपर्ने बताउनुभएको हो । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने भन्दै उनले समयसापेक्ष…