Live on
Your Voice, Your Power
प्योङयाङ - अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सञ्चारकर्मीलाई भने, ‘केही गम्भीर छलफल सुरु गर्न पूर्णरुपमा उचित हो भन्ने हामी विश्वास गर्छौ ।’ अमेरिकाले अमेरिकी…