समाचार « Khabarhub

मरिसससँग नेपालले घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ - नेपाल र पश्चिम अफ्रिकी देश मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ । दुई देशबीचको दुईमध्ये पहिलो मैत्रीपूर्ण खेल बेलुकी पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। मैत्रीपूर्ण खेलअघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा दुवै टोलीले जीतको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका…