Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गर्न आज आफैँ सर्वोच्च अदालत जाँदैछन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो । गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित…