Live on
Your Voice, Your Power
काठमाडौं- विभागीय क्लब एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १-१ बराबरीमा रोकेपछि दुई खेल अगावै एपीएफ लिग च्याम्पियन बनेको हो । दोस्रो स्थानमा रहेको आर्मीलाई पुलिसले बराबरीमा रोकेपछि एपीएफले उपाधि जित्ने मौका पाएको हो । खेलको १७ औँ मिनेटमा पुनम…