Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कृष्णाप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । साथै सो बैठकले प्रदेशस्तरीय समस्या समाधानका लागि तीनवटा उच्चस्तरीय समितिसमेत गठन गरेको मुख्यमन्त्री मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । सरकारले प्रदेशमा रहेको राजनीतिक, प्रशासनिक, कानुनी तथा…