समाचार Archives | Page 6774 of 8564 | Khabarhub Khabarhub

भालुको पित्तसहित पक्राउ

काठमाडौँ– प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको भालुको पित्तसहित सङ्खुवासभा चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई…