समाचार Archives | Page 6777 of 8563 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोलाई ८ अंकको अग्रता

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले ८ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई २-१ ले हराउँदै शीर्ष स्थानमा अग्रता बढाउँदै लगेको हो । एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ  भने  दोस्रो स्थानको रियलको ४६ अंक रहेको छ । एट्लेटिकोलाई जिताउन  मार्कुस लोरेन्ट र एन्जल कोर्रेयाले गोल…