समाचार Archives | Page 6789 of 8396 | Khabarhub Khabarhub

चेपाङको जीवनस्तरमा परिवर्तन ल्याउन प्रतिस्पर्धा

चितवन– चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो । ‘हरेक कदमको शुरुआत सपनाबाट हुन्छ’ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट चेपाङ समुदायले रु सात लाखभन्दा बढी रकम पुरस्कार पाएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । परियोजनाले विभिन्न…