Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटन विरुद्ध मंगलबारको मुद्दामा सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अनुसार बुधबारबाट नियमित बहस हुने छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सोही मुद्दाबारे प्रधानमन्त्री…