समाचार Archives | Page 6795 of 8559 | Khabarhub Khabarhub

प्रिमियर लिगमा लिभरपुलको लज्जासप्पद हार

 एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ। लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए । जितसंगै सिटीले…