Live on
Your Voice, Your Power
काठमाडौँ– आज पद तथा गोपनियताको शपथ लिएका विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आज शपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीहरुको कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । ‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को…