समाचार Archives | Page 6830 of 8546 | Khabarhub Khabarhub

सात वर्षीया बालिकाको उद्धार

धनुषा- ललाइफकाई  भारततर्फ लागिरहेको अवस्थामा  सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई  भारततर्फ लागिरहेको अवस्थामा  सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज…