Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३३२ कोरोना संक्रमित आईसीयूमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार सबै भन्दा धेरै बाग्मती ११३ जना आईसीयूमा र ३० को भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्…