समाचार Archives | Page 6839 of 8546 | Khabarhub Khabarhub

रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

दार्चुला– नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो । जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । उनलाई उपचारका लागि सुर्खेत अस्पताल…