Live on
Your Voice, Your Power
लमजुङ - लमजुङमा चार हजार ७०० बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले अभियानस्वरूप सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमबाट चार हजार ७२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले मंसिर १७ गतेदेखि सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा जिल्लाका चार हजार ७२९ जना र…