समाचार Archives | Page 6842 of 8543 | Khabarhub Khabarhub

दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दोहोर बिल बनाइ ठगी गर्ने एक तेल कम्पनीमाथि कारबाही गरेको छ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं- ४ स्थित श्री भण्डारी स्टोरले विभिन्न ब्रान्डका सन्फ्लावर तथा सोयाबिन खाने तेल बिक्री गर्दा दोहोरो बिल (इष्टिमेट र कर बिजक) जारी गरी उपभोक्ता ठगी गरेको पाइइपछि जरिवाना तिराइएको विभागले जनाएको हो…