समाचार Archives | Page 6846 of 8541 | Khabarhub Khabarhub

अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७४ हजार ३७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४८ लाख ९ हजार…