समाचार Archives | Page 6848 of 8344 | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहले खोल्यो जितको खाता

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ । ढकाल समूहबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् । दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए । निर्वाचन समितिका अनुसार यो निर्वाचनमा…