समाचार Archives | Page 6851 of 8541 | Khabarhub Khabarhub

नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन शुरु

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि लगत संकलन कार्य शुरु गरिएको छ । नवलपरासीपूर्व गैंडाकोट नगरपालिकाबाट राष्ट्रिय परिचय पत्रको लागि लगत संकलन कार्य सुरु गरिएको हो । जिल्लामा पहिलो पटक गैँडाकोट नगरपालिकाका १८ वटै वडामा एकैसाथ परिचयत्रको लगत संकलन कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । लगत संकलन कार्य…