समाचार Archives | Page 6851 of 8541 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ– सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । माघ ५ गतेको निर्णयअनुसार…