समाचार Archives | Page 6854 of 8540 | Khabarhub Khabarhub

बार्सिलोना ३–२ले पराजित, बिल्बाओ बन्यो च्याम्पियन

काठमाडौँ– एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको…