Live on
Your Voice, Your Power
काठमाडौँ- प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् । आर्सनलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा क्रिस्टलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हो । तीन साताअघि रेलिगेशनको खतराबाट गुज्रिरहेको आर्सनलले सबै प्रतियोगितामा लगातार चार खेलमा जित निकालेको थियो । आर्सनल २४ अंक जोड्दै तालिकाको ११औँ स्थानमा उक्लिएको छ । क्रिस्टल दुई अंक…