समाचार Archives | Page 6862 of 8536 | Khabarhub Khabarhub

कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने

दोहा– गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ । संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भावना र चुनौति बारे छलफल गरेको हो । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा संघका…