समाचार Archives | Page 6865 of 8536 | Khabarhub Khabarhub

काम गर्न नदिएको प्रमाण देखाउन ओलीलाई प्रचण्डको चुनौती (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका छन् । बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै प्रमाण देखाउन चुनौती दिएका हुन् । अध्यक्ष दाहालले भने, ‘पार्टीले…