Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका छन् । बुधबार बसेको नेकपा सचिवालय बैठकमा उनले यस्तो धारणा राखेको एक सदस्यले जानकारी दिए । उनका अनुसार नेता नेपालले केन्द्रका मन्त्री, प्रदेश सरकार स्थानीय तहका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका हुन । “कार्यकर्ता…