समाचार Archives | Page 6872 of 8531 | Khabarhub Khabarhub

खोला किनाराको जग्गा हाउजिङको नाममा पास गराएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ– ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालत  भ्रष्टाचारको मुद्दा दायर भएको छ । ललितपुरको कर्मनासा खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना माग दाबी गरेको छ ।…