समाचार « Khabarhub

नवनिर्वाचित राष्ट्रपति गाब्रियलले चिलीमा बलियो सरकार बनाउने अपेक्षा

एजेन्सी - वाम झुकावका उम्मेद्वार गेब्रियल बोरिकले आइतबार चिलीको राष्ट्रपतिको निर्वाचनमा जित हाँसिल गरेसँगै बलियो सरकार बन्ने अपेक्षा गरिएको छ । उनका निकटतम प्रतिद्वन्द्वी दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टले ट्विटरमा लेखेका छन्, 'मैले गाब्रियलको ठूलो विजयको लागि बधाइ दिएँ। चिलीको निर्वाचित राष्ट्रपति उनलाई हाम्रो सबै सम्मान र रचनात्मक सहयोग हुनेछ।' बोरिकले ५५.८७ प्रतिशत भोट प्राप्त…