Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ । त्यहाँ १५ दिनयता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन । शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज मंगलबार पनि १ लाख ६२ हजार १४९ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १…