समाचार « Khabarhub

ट्रकको ठक्करबाट ट्युसन पढ्न जान लागेका छात्रको मृत्यु

सर्लाही - लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा सवारी दुर्घटना हुँदा एक छात्रको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत एक छात्रको मृत्यु भएको हो । मृत्युहुनेमा चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका…