समाचार Archives | Page 6884 of 8530 | Khabarhub Khabarhub

केपी ओली ‘राजनीतिक क्यान्सर’ हुन् : डा. भट्टराई (भिडियोसहित)

काठमाडौँ– जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि रहेर समग्र व्यवस्थामाथि नै ‘कू’ गरेको आरोप लगाएका छन । संसद विघटनविरुद्ध काठमाडौँमा भएको कार्यक्रममा नेता भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली 'राजनीतिक क्यान्सर'…