Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता…