Live on
Your Voice, Your Power
काठमाडौं- भारतले नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यस अघि भारतले नेपाललाई बैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक…