समाचार Archives | Page 6894 of 8527 | Khabarhub Khabarhub

क्रसर उद्योगीको मनोमानी बढ्दै,  राजस्व नबुझाई खोला उत्खनन

धनुषा- क्रसर उद्योग सञ्चालकले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ । मनलाग्दी उत्खननले नदीजन्य विपद्का घटना समेत बढ्न थालेका छन् । धनुषामा सञ्चालनमा रहेको कतिपय क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगले राजस्वसमेत नबुझाई खोला उत्खनन गर्ने गरेकाले राजस्व असुलीमा असर परेको छ । अहिले सम्बन्धित…