Live on
Your Voice, Your Power
काठमाडौँ - विश्व फिना पौडी च्याम्पियनसिपको पन्ध्रौं संस्करणमा भाग लिन नेपाली पौडी टोली आज युएइ जाँदै छ । युएइको आबुधाबीमा हुने प्रतियोगितामा भाग लिन नेपालका ५ सदस्यीय पौडी टोली दिउँसो ३ बजे फ्लाई दुबईको जहाजबाट त्यसतर्फ जाने नेपाल पौंडी संघका महासचिव जगतमान श्रेष्ठले खबरहबलाई जानकारी दिए। श्रेष्ठकाअनुसार नेपाली टोलीले पौडीको राष्ट्रिय किर्तिमान तोड्ने लक्ष्यले प्रतिस्पर्धा…