समाचार Archives | Page 6896 of 8311 | Khabarhub Khabarhub

कोरोना संक्रमित मनोज गजुरेल आइसीयूमा भर्ना

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको कोरोना भाइरस संक्रमणपछिको अवस्था गम्भीर भएपछि आइसीयूमा राखेर उपचार थालिएको छ । गत कार्तिक १० गते गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए । घरमै बसेर कोरोनाको उपचार गराइरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । गजुरेलले यसअघि सामाजिक सञ्जालमार्फत आफूमा…