Live on
Your Voice, Your Power
काठमाडौँ– तिहारका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ ल्याउन थालिएको छ । तिहार पर्व नजिकिदै गर्दा बिक्रीका लागि मुस्ताङबाट पोखरा तथा काठमाडौँका लागि च्याङ्ग्रा ल्याइएको हो । दशैँमा च्याङ्ग्राको व्यापार राम्रो नभएपछि व्यापारीहरु तिहार लक्षित गरी च्याङ्ग्रा ल्याएको व्यापारीले बताएका छन् । [caption id="attachment_216063" align="alignnone" width="1800"] तस्वीर : रासस[/caption]