Live on
Your Voice, Your Power
काठमाडौं- आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै धर्ना दिएका छन् । बुधबार सुकुम्वासी संघले काठमाडौंको त्रिपुरेश्वर स्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सुकुम्वासी बस्तीमा खानेपानीको माग गर्दै उनीहरूले यसअघि ध्यानाकर्षण पत्र…